विश्वासको मत नपाउने भएपछि बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने

सफल खबर संवाददाता

बुधबार, १० कार्तिक २०७८, १३ : ४६
विश्वासको मत नपाउने भएपछि बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा  दिने

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् ।

प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गर्न लागेकी हुन् ।

नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस