दाङको १० पालिकामा एमालेको अधिवेशन सम्पन्न, सबैमा सर्वसम्मत

सफल खबर संवाददाता

बुधबार, १० कार्तिक २०७८, १० : ३१
दाङको १० पालिकामा एमालेको अधिवेशन सम्पन्न, सबैमा सर्वसम्मत

दाङ । नेकपा एमालेको  दाङका दश स्थानीय तहमा सहमतीमा नगर तथा पालिका स्तरीय संगठन कमिटि निर्माण गरिएको छ ।  घोराही उपमहानगरपालिकामा भुवन चौधरीको अध्यक्षतामा ७३ सदस्यीय नगर संगठन कमिटि गठन गरिएको छ ।

उपाध्यक्षमा तारा पुरी, सचिव ईन्द्र बुढाथोकी, उपसचवि काँशीराम खनाल र कुलबहादुर गोतामे रहेका छन् । लमही नगरपालिकामा दण्डिराम चौधरीको अध्यक्षतामा ६९ सदस्यीय नगर संगठन कमिटि गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस