रमण श्रेष्ठ बने माओवादी निकट वकिलहरुको संयोजक

सफल खबर संवाददाता

मंगलबार, ०९ कार्तिक २०७८, २० : ५३
रमण श्रेष्ठ बने माओवादी निकट वकिलहरुको संयोजक

काठमाडौं । नेकपा माओवादी केन्द्रले रमण श्रेष्ठलाई पार्टी निकट कानुन व्यवसायीहरूको संगठनको संयोजक बनाएको छ । माओवादीले श्रेष्ठलाई पार्टी निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठनको संयोजक चयन गरेको हो । 

माओवादी निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठनको संयोजकमा श्रेष्ठलाई पार्टीले चयन गरेको हो । माओवादीको बैठकले पूर्वमहान्यायाधिवक्ता श्रेष्ठलाई उक्त जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस