बैंकहरूले बचतकर्तालाई दिने ब्याजदर बढाए, कुन बैंकको कति ? (हेर्नुहोस् सुची)

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, १९ : १८
बैंकहरूले बचतकर्तालाई दिने ब्याजदर बढाए, कुन बैंकको कति ? (हेर्नुहोस् सुची)

काठमाडौँ । बैंकहरूले बचतकर्तालाई दिने ब्याजदर बढाएका छन्।बैंकहरूमा लगानीयोग्य रकमको चरम अभाव भएपछि निक्षेप जोगाउन र अरू थप पैसा आकर्षित गर्न ब्याजदर बढाएका हुन्।

कात्तिक १ देखि लागू हुनेगरी बैंकहरूले दिने व्यक्तिगत मुद्दती खातामा ११.१० प्रतिशतसम्म ब्याजदर घोषणा गरेका छन्। एनआइसी बैंकले एक वर्षभन्दा बढी अवधिका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ११.१० प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेको छ। वाणिज्य बैंकहरूले मुद्दतीमा दिने यो ब्याज सबैभन्दा धेरै हो।


 

प्रतिक्रिया दिनुहोस