रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

रासस

शनिबार, ३० असोज २०७८, १६ : ५९
रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

काठमाडौँ । रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार  भन्दा बढीको मृत्यु भएको छ । 

हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट  एक हजार २ जनाको मृत्यु  हुनुको साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।