काठमाडौं । अधिवेशन सम्पन्न १३ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवा निकट विजयी भएका छन् ।
५ जिल्लामा भने संस्थापनइतर समूह विजयी भएको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।
१४ औं महाधिवेशनबाट पुनः नेतृत्व लिने रणनीतिमा लागेका देउवाले वडा महाधिवेशनदेखि नै नेतृत्वमा आफ्नो पक्ष ल्याउन मेहेनेत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २४ असोज २०७८, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार