कांग्रेसका नेता पौडेललाई कोरोना भाइरस संक्रमण

सफल खबर संवाददाता

विहीबार, २१ असोज २०७८, १८ : ५८
कांग्रेसका नेता पौडेललाई कोरोना भाइरस संक्रमण

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना भाइरस संक्रमण भएको छ।

पौडेललाई बुधबारदेखि ज्यान दुख्नेलगायत समस्या देखिएको थियो। उनले बिहीबार स्वास्थ्य परीक्षण गरेका थिए। उनलाई कोरोना पोजेटिभ देखिएको छ। उनले बिपी स्मृति अस्पताल बसुन्धारामा कोरोना परीक्षण गरेका थिए।

प्रतिक्रिया दिनुहोस