राष्ट्रपति भण्डारी परिवारसहित बास बस्ने गरी किन पुगिन् चन्द्रागिरी ?

सफल खबर संवाददाता

सोमबार, १८ असोज २०७८, १६ : ५८
राष्ट्रपति भण्डारी परिवारसहित बास बस्ने गरी किन पुगिन् चन्द्रागिरी ?

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको चन्द्रागिरीमा पुगेकी छिन् । सोमबार दिउँसो उनी चन्द्रागिरीस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा गएकी हुन् ।

चन्द्रागिरी भ्रमणलाई व्यक्तिगत भनिएको छ । परिवारसहित चन्द्रागिरि पुगेकी राष्ट्रपति सोमबार रिसोर्टमा बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस