कोरोना अपडेट : ८ सय ६७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १६ असोज २०७८, १६ : २३
कोरोना अपडेट : ८ सय ६७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ सय ६७ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि घटेको छ ।

पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।