नवौं महाधिवेशनको कार्यदिशा विधान महाधिवेशनमा सर्वसम्मत : भुसाल

सफल खबर संवाददाता

शुक्रबार, १५ असोज २०७८, १७ : ०७
नवौं महाधिवेशनको कार्यदिशा विधान महाधिवेशनमा सर्वसम्मत : भुसाल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले नवौं महाधिवेशनको कार्यदिशा विधान महाधिवेशनमा सर्वसम्मत भएको बताएका छन्। 
उनले नवौं महाधिवेशनको कार्यदिशा विधान महाधिवेशनमा सर्वसम्मत भयो भन्नु सकारात्मक भएको बताएका छन् ।

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको विधान सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत राजनीतिक प्रतिवेदनमा नवौं महाधिवेशनको कार्यदिशा विधान महाधिवेशनमा पुग्दा सर्वसम्मत भएको उल्लेख छ । उनले अब राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने कार्यदिशा पार्टीमा सबै पक्षको कार्यदिशा भएको बताए ।


 

प्रतिक्रिया दिनुहोस