काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफू दोस्रो पटक प्रधानमन्त्रीको हैसियतमा भारतीय नाकाबन्दी अन्त्यपछि मात्रै भारत भ्रमणमा गएको स्मरण गरेका छन् ।
पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले संविधानसभाबाट संविधान जारी गरेपछि भारतले नाकाबन्दी लगाएको बताए ।
भारतले नाकाबन्दी अन्त्य गरेपछि मात्रै आफू प्रधानमन्त्रीको हैसियत भारत भ्रमणमा गएको उनले बताए । ‘भारतीय नाकाबन्दी अन्त्यपछि मात्र म प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा गएँ’, उनले भने, ‘त्यसपछि चीन भ्रमणमा पनि गएको थिएँ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असोज २०७८, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओलीको शल्यक्रिया सकियो
पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे : केपी ओली
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि