काठमाडौँ । उत्तर कोरियाले एक महिनामा चारवटा मिसाइल परीक्षण गरेको छ ।
उत्तर कोरियाले बिहीबार नयाँ एन्टी-एयरक्राफ्ट मिसाइल परीक्षण गरेको जनाएको छ । योसँगै सेक्टेम्बारमा उत्तर कोरोनाले चार पटक मिसाइल परीक्षण गरेको हो ।
केही दिनअघि मात्रै उसले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । उक्त मिसाइल परमाणु क्षमतासहितको भएको पनि बताइएको छ ।
उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले ‘दोहोरो मापदण्ड ’ अपनाएको भन्दै आत्मरक्षाका लागि हतियार परीक्षण गरेको बताएको छ । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार नयाँ एन्टी–एयरक्राफ्ट मिसाइल शक्तिशाली युद्ध क्षमतासहितको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १५ असोज २०७८, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया