काठमाडौं । नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको २२ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा शुरु भएको सम्मेलनको उद्घाटन माओवादी अध्यक्ष प्रचण्डले गर्दैछन् ।
४ वर्षअघि २१ औं सम्मेलन गरेको क्रान्तिकारीले नयाँ नेतृत्व चयन गर्दैछ । क्रान्तिकारीको अध्यक्षका लागि सुरेन्द्र बस्नेत, दिपेश पुन, पन्चा सिंह र तिलक भण्डारी मुख्य दाबेदार छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल (क्रान्तिकारी)द्वारा असार १५ देखि देशव्यापी शैक्षीक संघर्षको घोषणा