काठमाडौं । बुधबार सुनको मूल्य ९ सयले बढेर तोलाको ९० हजार एकसयमा पुगेको छ। अघिल्लो दिन सुन ८९ हजार दुईसयमा कारोबार भएको थियो।
चाँदी २५ रुपैयाँ तोलाले बढेर ११ सय ६५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी ११ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असोज २०७८, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?