ओलीले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

सफल खबर संवाददाता

मंगलबार, ०५ असोज २०७८, १८ : १२
ओलीले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले अमेरिकाका लागि राजदूत युवराज खतिवडा, बेलायतका लागि राजदूत लोकदर्शन रेग्मीलगायतलाई फिर्ता बोलाउने भएको छ । 

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यसअघिको केपी ओली सरकारले राजनीतिक कोटामा नियुक्ति दिएर पठाएका राजदूत सबैलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
 

प्रतिक्रिया दिनुहोस