काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मेटमणि चौधरीले भएका छन् । केन्द्रीय सचिवालयले प्रदेश कमिटीहरलाई सुझाव दिन दिएको निर्देशन अनुसार चौधरीको नाम अध्यक्षमा सिफारिस भएको हो ।
राजु गुरुङ सचिवका लागि सिफारिस भएका छन् । नेकपा एसले प्रदेश कमिटी इन्चार्ज भने यसअघि नै तोकिसकेको छ । लुम्बिनीमा भागवत विश्वासीले इन्चार्जको भूमिका पाएका छन्। बाँकी पदाधिकारी भने पछि टुंग्याइने भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असोज २०७८, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने
पार्टीको आधिकारिक धारणाविरुद्ध कसैले बोले कारवाही गर्ने नेकपा एसको चेतावनी