मन्थली । सिन्धुलीबाट रामेछापको सदरमुकाम मन्थली आउँदै गरेको बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बिहीबार प्रदेश ३ ०१०२३ च ३५१३ नम्बार बोलोर मन्थली नगरपालिका– ६ बोक्सेमा दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी एक जना गम्भीर घाइते भएको छन् । मृतक र घाइतेको पहिचान हुन सकेको छैन ।प्रहरीका अनुसार बोलेरो सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ भदौ २०७८, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते