सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान

सफल खबर संवाददाता

आइतबार, २७ भदौ २०७८, १५ : ४०
सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सापकोटाले सोमबारका लागि बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाणँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस