काठमाडौँ । काठमाडौँ प्रहरी परिसरनजिकै रहेको एउटा भवनमा आगलागी भएको छ। बाल्ट्राको पसलबाट आगलागी सुरु भएको थियो।
काठमाडौँ प्रहरी परिसरका प्रमुख अशोक सिंहले विधुत् सर्ट भएर आगलागी भएको हुन सक्ने बताए।
घटनास्थलमा दमकल आइसकेको र आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ भदौ २०७८, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगर : छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने