काठमाडौं । एउटा बैंक वा वित्तीय संस्थाबाट एक व्यक्तिले सेयर धितो राखेर चार करोड बराबरको कर्जा लिन पाउने भएका छन् ।शुक्रबार राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७८ /०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
त्यस्तै एक व्यक्तिले सेयर धितो राखेर १२ करोडसम्मको ऋण लिन पाउने व्यवस्था मौद्रिक नीतिले गरेको छ । सेयर धितोमा दिइने कर्जाको दर र गणनाको व्यवस्थामा भने हेरफेर भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ साउन २०७८, १७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मौद्रिक नीतिको समीक्षा गर्न राष्ट्र बैंकले बोलायो बैठक