२०७८ र ७९ को मौद्रिक नीति : व्यावसायिक कर्जा विस्तार

सफल खबर संवाददाता

शुक्रबार, २९ साउन २०७८, १६ : ४१
२०७८ र ७९ को मौद्रिक नीति : व्यावसायिक कर्जा विस्तार

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीति सार्वजनिक गरिरहेको छ । आर्थिक वर्ष २०७८ र ७९ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायी कर्जा विस्तार भएको बताएका छन् ।

त्यस्तै मौद्रिक नीतिमा सरकारले सबै स्थानीय तहमा कर्जाका लागि डेस्कको व्यवस्था गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल गभर्नर महाप्रसाद अधिकारीले साना व्यवसायीलाई सहज बनाउन डेस्क स्थापना गर्न लागेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस