भूमि समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माग

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, १९ : ४२
भूमि समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अविलम्ब उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ । 

संविधान तथा कानुनका आधारमा सुकुम्वासी, भूमिहीन, गरिव किसान र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न माओवादी केन्द्रले आयोग गठन गर्न माग गरेको हो ।

शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उच्चस्तरीय आयोग गठन गर्न सरकारसमक्ष माग गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस