चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि फेरि दिउँसाेकाे समयमा ६ घण्टा बन्द गरिएकाे छ । विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी गरि निर्माणको काम जारी राखिएकाे हाे ।
यसअघि नारायणगढ–मुग्लिन सडकखण्ड नयाँ वर्ष भएकाले हिजाे एक दिन बन्द गरिएकाे थिएन ।


प्रतिक्रिया दिनुहोस