मंगलबार ओली–नेपाल वार्ताको सम्भावना

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, २१ : ५१
मंगलबार ओली–नेपाल वार्ताको सम्भावना

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच मंगलबार भेटवार्ताको सम्भावना बढेको छ । एमाले नेता सुवास नेम्वाङले दुई नेताबीच भेटवार्ता हुन लागेको  बताए ।

उनले केही कुरा मिलाउन बाँकी रहेको र त्यसपछि स्थान र समय तय गरिने उनको भनाइ छ । नेताहरुका अनुसार दोस्रो तहका नेताहरुको प्रयासपछि दुई नेता विवाद चर्किरहेकै बीच भेटवार्ताको लागि तयार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस