२२ सांसदसँग माधव नेपालको गरे छलफल

सफल खबर संवाददाता

बुधबार, १३ साउन २०७८, १५ : ५५
२२ सांसदसँग माधव नेपालको गरे छलफल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका २२ जना सांसदसँग छलफल गरेका छन् । काठमाडौको बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा नेता नेपालले आफुपक्षीय सांसदहरुसँग छलफल गरेका हुन् ।

समसामयिक विषयमा रणनीति बनाउन नेता नेपालले छलफल गरेको उनी निकट एक नेताले बताएका छन् । गठबन्धनको सरकारमा नेपाल समूह सरकारमा जाने या नजाने भन्ने स्पष्ट छैन । 

प्रतिक्रिया दिनुहोस