यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, ११ : २७
यस्तो छ आजको  विदेशी मुद्राको विनिमयदर

काठमाडौं । विनिमयदरअनुसार  अमेरिकी डलरको एकको खरिदर ११८ रुपैयाँ ७८ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै, यूरो एकको खरिददर १४० रुपैयाँ ७८ पैसा र विक्रीदर १४० रुपैयाँ ८१ पैसा रहेको छ । 

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ८२ पैसा र विक्रीदर १६४ रुपैयाँ ६४ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ४० पैसा र विक्रीदर १३० रुपैयाँ ०६ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४१ पैसा र विक्रीदर ८७ रुपैयाँ ८५ पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ५७ पैसा र विक्रीदर ९५ रुपैयाँ ०५ पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७७ पैसा र विक्रीदर १० रुपैयाँ ८३ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र विक्रीदर १८ रुपैयाँ ४१ पैसा रहेको छ । 

यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६७ पैसा र विक्रीदर ३१ रुपैयाँ ८३ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र विक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस