काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारितासम्बन्धी विवादमा सोमबार निर्णय लिँदैछ ।
त्यसका लागि आयोगले जसपाका ५१ जनै कार्यकारीणी समिति सदस्यलाई नागरिकतासहित सशरीर उपस्थित हुन भनेको छ । आयोगले उनीहरुको ‘हेड काउन्ट’ को आधारमा आधिकारिकताको निर्णय गर्नेछ ।
यसअघि आधिकारिताको दावी गर्दै अध्यक्ष उपेन्द्र यादवले आयोगमा निवेदन दिएका थिए भने त्यसमा महन्थ ठाकुरले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए । यस विषयमा आयोगले इजलास गठन गरेर सुनुवाइ गरेपछि हेट काउन्टकै आधारमा निर्णय गर्ने तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ साउन २०७८, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै