राजधानीकै बस्ती डुबानमा

पत्रपत्रिकाबाट

आइतबार, १० साउन २०७८, ०८ : १०
राजधानीकै बस्ती डुबानमा

सांकेतिक तस्वीर

काठमाडौँ । आकाशे पानीको उचित निकास र ढलको व्यवस्थापन नहुँदा वर्षाको बेला उपत्यका डुबानमा पर्दै आइरहेको छ। यहाँका खोला साघुरिँदै गएपछि पानीको निकास हुन नसक्दा भित्री बस्ती नै डुबानमा पर्ने गरेको छ।

 शुक्रबार राति परेको वर्षाले उपत्यकाका भित्री बस्तीहरू डुबानमा परे। मैतीदेवी, बसुन्धारा, नयाँबजार, अनामनगर, बौद्धलगायत क्षेत्र डुबानमा परेका हुन्। मूलपानी मनोहरा खोलाछेउका बस्ती पनि डुबानमा परेका थिए। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस