यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, १२ : १२
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । शुक्रबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलरको भाउ केहीँ घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर नेपाली ११८ रुपैयाँ ८४ पैसा र विक्रीदर ११९ रुपैयाँ ४४ पैसामा झरेको हो । 

यस्तै, यूरोपियन यूरो आज एकको खरिददर १४० रुपैयाँ १४ पैसा र विक्रीदर १४० रुपैयाँ ८४ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ५५ पैसा र विक्रीदर १६४ रुपैयाँ ३७ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ४६ पैसा र विक्रीदर १३० रुपैयाँ ११ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८७ रुपैयाँ ७० पैसा र विक्रीदर ८८ रुपैयाँ १४ पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ६६ पैसा र विक्रीदर ९५ रुपैयाँ १४ पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७८ पैसा र विक्रीदर १० रुपैयाँ ८४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ८४ पैसा रहेको छ । 

यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६८ पैसा र विक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र विक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy        Sell

USD (U.S. Dollar)

1 118.84       119.44

EUR (European Euro)

1 140.14       140.84

GBP (UK Pound Sterling)

1 163.55       164.37

CHF (Swiss Franc)

1 129.46       130.11

AUD (Australian Dollar)

1 87.70        88.14

CAD (Canadian Dollar)

1 94.66        95.14

SGD (Singapore Dollar)

1 87.37        87.81

JPY (Japanese Yen)

10 10.78        10.84

CNY (Chinese Yuan)

1 18.38         18.47

SAR (Saudi Arabian Riyal)

1 31.68         31.84

QAR (Qatari Riyal)

1 32.64         32.80

THB (Thai Baht)

1 3.62         3.63

AED (UAE Dirham)

1 32.35         32.52

MYR (Malaysian Ringgit)

1 28.14         28.28

KRW (South Korean Won)

100 10.35         10.41

SEK (Swedish Kroner)

1 13.69         13.76

DKK (Danish Kroner)

1 18.84         18.93

HKD (Hong Kong Dollar)

1 15.29         15.37

KWD (Kuwaity Dinar)

1 395.08          397.07

BHD (Bahrain Dinar)

1 315.22          316.81

प्रतिक्रिया दिनुहोस