यी हुन ओली पक्षका फ्लोर क्रस गर्ने ४ सांसद

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, २२ : ०६
यी हुन ओली पक्षका फ्लोर क्रस गर्ने ४ सांसद

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा केपी ओली पक्षका ४ सांसदले फ्लोर क्रस गरेको माधव नेपाल पक्षले बताएको छ ।

ओली पक्षका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम ओलले देउवालाई बिस्वासको मत दिएको सांसद मेटमणी चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस