नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार पक्षका ११ सांसदले मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।
पार्टी एकताका लागि दबाब पुगोस् भनेर उक्त निर्णय लिइएको सांसद दिपक प्रकाश भट्टले जानकारी दिए ।
उनका अनुसार देउवालाई मत दिनेहरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याण खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरुलगायत ११ छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ साउन २०७८, २१ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने