प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको ऐतिहासिक फैसला पूर्णपाठसहित

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, १४ : १२
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको ऐतिहासिक फैसला पूर्णपाठसहित

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ ।

अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ ।

साथै संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्दा सांसदहरूमाथि दलको ह्वीप नलाग्ने फैसला सुनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस