नेकपा एमाले ओली पक्षले बोलायो स्थायी कमिटी बैठक

सफल खबर संवाददाता

आइतबार, २७ असार २०७८, १५ : १४
नेकपा एमाले ओली पक्षले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । आज साँझ ४ बजे बस्ने गरी बैठक बोलाइएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेभित्रको विवाद मिलाउनका लागि गठित कार्यदलको बैठक सिंहदरवारमा जारी रहेकै बेला एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी समितिको बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस