सर्लाही । सर्लाही रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ। ६७ वर्षीय बर्मालाई स्वास्थ्यमा समस्या भएपछि एक साताअगाडि काठमाडौं ल्याइएको थियो।
उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा मिर्गौला, मधुमेहलगायतका समस्या थियो । एम्बुलेन्समार्फत् शव ल्याएर बागमती नदी घाटमा अन्त्येष्टी गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असार २०७८, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा हुरीका कारण ६ जना घाइते
वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण, प्रहरीद्वारा पाँच राउण्ड हवाई फायर
बाढी र डुबानले प्रभावित सर्लाहीका गाउँमा खानेपानी समस्या
सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या
सर्लाहीमा असारमा मात्रै डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद