काठमाडौँ । नेकपा कम्युनिस्ट पार्टी (एमाले) ले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमै रुपान्तरण गर्ने निर्णय गरेको छ ।
मंगलबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतमा बसेको स्थायी समिति बैठकले आयोजक कमिटीलाई जेठ २ को केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने एमाले निर्णय गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए ।
उनका अनुसार जेठ २ मा नेकपा एमालेको केन्द्रीय कमिटी २४१ सदस्यीय रहेकोमा अब सोही कायम रहनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असार २०७८, २१ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)