काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक अहिले ५ बजे बस्ने तय भएको छ । बुधबार बस्ने महाधिवशेन आयोजक कमिटीको बैठकको एजेन्डाहरु तय गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने बैठकले बुधबारको महाधिवेशन आयोजक कमिटीको बैठकको एजेन्डा तय हुने एमाले एक नेताले बताए । बुधबार बस्ने आयोजक कमिटी बैठकले केन्द्रीय कमिटी ब्युँतिएको घोषणा गर्ने छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असार २०७८, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)