काठमाडौं । नेप्से परिसूचक आज १३.५६ अंकले घटेको छ । बुधबार ३ करोड १३ लाख ५४ हजार २२ कित्ताको करोबारमा १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज अरुणभ्याली हाइड्रो पावर कम्पनीको शेयर कारोबार सबैभन्दा बढी ८७ करोड रूपैयाँ बराबरको कारोबार भएको छ ।नेपाल इन्स्योरेन्स कम्पनीलगायत ९ कम्पनीको शेयर मूल्य करिब सर्किट ब्रेक लाग्ने अवस्थामा पुगेर कारोबार बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ जेठ २०७८, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार