सर्वोच्चद्धारा सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न आदेश

सफल खबर संवाददाता

आइतबार, २३ जेठ २०७८, १६ : ४०
सर्वोच्चद्धारा सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस