काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पुनः बहालीको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
थापाले आफूलाई कानूनविपरीत कारवाही गरिएको जनाउँदै पुनः बहाली गर्न माग गरेका छन् । सो निवेदनमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ ।
पार्टी निर्णयविपरीत एमालेलाई साथ दिएको जनाउँदै थापालाई पार्टीले कारवाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २१ जेठ २०७८, २१ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार