प्रधानमन्त्री रोजगार कार्यक्रममा १२ अर्ब बजेट विनियोजन

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १६ : ५०
प्रधानमन्त्री रोजगार कार्यक्रममा १२ अर्ब बजेट विनियोजन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रममा १२ अर्ब बजेट विनियोजन गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी अध्यादेशका आधारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै २ लाख रोजगारी सिर्जना गर्न बजेट विनियोजन गरिएको जानकारी दिए ।

बेरोजगारलाई कम्तिमा १०० दिनको रोजगारी दिइने बताए ।

प्रतिक्रिया दिनुहोस