काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे छलफल, सल्लाह भइरहेको बताएका छन् ।
कांग्रेस सभापति शेरवहादुर देउवा निवासमा प्रवेश गर्दै प्रचण्डले यस्तो बताएका हुन् । महाअभियोग आउला त ? भन्ने संचारकर्मीहरुको प्रश्नमा उनले भने–सल्लाह हुँदैछ,आउन सक्छ ।
पछिल्लो राजनितिक घटनाक्रमलाई लक्षित गर्दै दलहरु बिच छलफल तिव्र भएको छ । त्यसैक्रममा देउवा निवासमा विपक्षी गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी