काठमाडौं। आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । बिहीबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४ सयले घटेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कामय भएको छ । हिजो ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मुल्य पनि १० रुपैयाँले घटेको छ ।
बिहीबार प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएको चाँदीको मुल्य आज १३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४२ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
१३ हजार ४०० सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मुल्य २० हजार ५०० सयले घट्यो , आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य आज पनि बढयो, कति पुग्यो तोलाको ?