११ देशमा कोको परे राजदूत ?

सफल खबर संवाददाता

शनिबार, ०१ जेठ २०७८, १७ : १०
११ देशमा कोको परे राजदूत ?

काठमाडौँ । सरकारले आज ११ देशका लागि राजदूत सिफारिस गरेको छ। आजको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको राजदूतहरुको सूची संसद सचिवालयमा सुनुवाइका लागि पुगेको छ । 

कोको परे सिफारिसमा ?

निर्मलराज काफ्ले–अष्ट्रिया

जीवनप्रकाश श्रेष्ठ– इजिप्ट

रमेशचन्द्र पौडेल– श्रीलंका

कृष्णचन्द्र शर्मा– दक्षिण कोरिया

सुम्निमा तुलाधर– अष्ट्रेलिया

जंगबहादुर चौहान– रुस

नारायणप्रसाद संग्रौला– म्यानमार

युवराज कार्की– बहराइन

कुलप्रसाद नेपाल– ब्राजिल

सुमित्रा सुवेदी– डेनमार्क

मेराज मुसलमान– साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस