जलविद्युत्को परीक्षण उत्पादन शुरु

आइतबार, १८ चैत्र २०७४, १५ : ४८
जलविद्युत्को परीक्षण उत्पादन शुरु

परीक्षण उत्पादन शुरु गरेको बागलुङको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजना । १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।

तस्वीर : रामबहादुर थापा/रासस

प्रतिक्रिया दिनुहोस