बेवारिसेको सेवामा स्थानीय युवा

शनिबार, १७ चैत्र २०७४, १६ : ३९
बेवारिसेको सेवामा स्थानीय युवा

पोखराको सडकमा खुल्ला आकाशमुनी रात बिताउन विवस बेवारिसे एवम् मनोरोगीहरुको उद्धार गरेर मानव सेवा आश्रममा शनिबार ल्याइएका पुरुषहरुको कपाल, दाह्रारी काट्दै स्थानीय युवा । सो आश्रममा एक बालिकासहित १२ जनालाई आजै विभिन्न स्थानबाट आश्रममा ल्याइएको हो ।

तस्बीरः हरि बाँस्तोला/रासस

प्रतिक्रिया दिनुहोस