सौराहामा हात्तीसँगै नुहाएर मनोरञ्जन लिँदै पर्यटक

शनिबार, १७ चैत्र २०७४, १५ : २४
सौराहामा हात्तीसँगै नुहाएर मनोरञ्जन लिँदै पर्यटक

चितवनको पर्यटकीय गन्तव्य सौराहामा हात्तीसँगै नुहाएर मनोरञ्जन लिँदै पर्यटक । हात्ती माहुतेको सहयोगमा गरिने हात्तीस्नानप्रति विदेशी पर्यटक आकर्षित हुन्छन् ।
तस्बिर : सूर्यप्रकाश कँडेल

प्रतिक्रिया दिनुहोस