सूर्यास्तका बेला खेलिरहेको छावा

शनिबार, १७ चैत्र २०७४, १४ : ३१
सूर्यास्तका बेला खेलिरहेको छावा

चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन् केन्द्रमा सूर्यास्तका बेला खेलिरहेको छावा । हात्ती प्रजनन् केन्द्रमा रहेका हात्ती र छावा पर्यटकीय आकर्षण बनेका छन् ।
तस्बिर : सूर्यप्रकाश कँडेल 

प्रतिक्रिया दिनुहोस