काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले आज पनि निरन्तरता पाउने भएको छ । मंगलबार (हिजो) देखि जारी स्थायी समिति बैठक आज पनि पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो एक बजेपछि सुरु हुनेछ ।
मंगलबार ६ कार्यसूची तय गरेको थियो र त्यसमाथि छलफल भएको थियो। पहिलो दिनको बैठकमा अध्यक्ष पुपष्कमल दाहाल ‘प्रचण्ड’ र स्थायी समिति सदस्यहरुको रिर्पोटिङ भइसकेको छ ।
दोस्रो कार्यसूची विधान संशोधनसम्बन्धी छ। त्यस्तै यसअघि गठन गरिएको संगठनात्मक कार्यदलको कामबारे, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन गर्ने सन्दर्भबारे छलफल गर्ने कार्यसूची समेत रहेको छ। आजको बैठकले कोभिड–१९ निणयन्त्रण, विभिन्न पार्टीहरुसँग भइरहेको राजनीतिक वार्ताबारे छलफल गर्ने कार्यसूची समेत तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ बैशाख २०७८, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने