काठमाडौं । भारतमा बितेको पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७३ हजार ८१० जनामा कोरोना संक्रमण भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सोही अवधीमा १ हजार ६ सय १९ कोरोना संक्रमितको मृत्यु भएको हो ।
भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ७८ हजार ७६९ पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ५० लाख ६१ हजार ९१९ पुगेको तथ्यांक छ । भारतमा पछिल्लो केही दिन यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ ।
हरेक दिन भारतमा कोरोना संक्रमणले नयाँ रेकर्ड कायम गर्दै गएको छ । कोरोना उच्च जोखिम रहेका ठाउँमा लकडाउन तथा भिडभाड नियन्त्रणका लागि करप्mयु लगाए पनि कोरोना संक्रमण र मृत्यु बढ्ने क्रम रोकिएको छैन । भारतको महाराष्ट्र, उत्तर प्रदेश तथा दिल्ली राज्यमा सबैभन्दा बढस् संक्रमित थपिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०७ बैशाख २०७८, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा