कैलाली । कैलालीमा हाइस र जिप ठोक्किँदा ९ जना घाइते भएका छन् ।जिल्लाको गोदावरी नगरपालिका ४ तेघरीमा सुदूरपश्चिम प्रदेश ०१००१ ख २६२३ नम्बरको हाइस र ग १ च ७९६३ नम्बरको जिप एक आपसमा ठोक्किएका हुन् ।
आइतबार बिहान अत्तरियाबाट डडेल्धुरातर्फ गइरहेको हाइससँग विपरीत दिशाबाट आइरहेको जिप ठोकिँदा ९ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक गणेश उप्रेतीले जानकारी दिए ।
हाइसमा सवार ४ जना र जिपमा सवार ५ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू अत्तरियास्थित पद्मा अस्पतालमा धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ बैशाख २०७८, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु